९२ वर्षीय यी बृद्ध बाजेलाई देख्नुभएको छ ?


साउन २७, २०८१, आइतबार | विहान ०४:२८ बजे | 65


९२ वर्षीय यी बृद्ध बाजेलाई देख्नुभएको छ ?

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ जगातीका ९२ वर्षीय बृद्धा हराएका छन् । जगातीका कृष्णचरण मनंकर्मी दुई चार दिनदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । 
उनी भक्तपुर पुरानो जगातीको जगाती प्रहरी बृत नजिकैको घरमा परिवारका साथ वस्दै आएका छन् । अविवाहित उनी आफना नातिनातिनाहरुका साथ राजमार्ग छेउको घरमा वस्दै आएका हुन् । उनलाई देख्नुहुने महानुभाबहरुले सम्पर्क गराएर सहयोग गर्न परिवारले अनुरोध गरेको छ । 

Comments