एक दिने हाइकिङ्ग सम्पन्न
साउन २५, २०८१, शुक्रबार | विहान १०:११ बजे | 35
रमिता खुसु
भक्तपुर साउन २४
नेपाल स्काउट ,जया स्काउट ट्रुपको र आयोजनामा एक दिने लन्च हाइक बिहीबार सम्पन्न भयो। स्काउटहरूको वाह्रय ज्ञान सिप , सामाजिक सदभाव र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ जया बोर्डिङ स्कुल बोडे ठिमी अन्तर्गतको स्काउट ट्रुप बाट ४८ जना स्काउटहरूको सहभागिता उत्साह पुर्वक सम्पन्न भयो ।
सो कार्यक्रम विद्यालयको प्राङ्गणबाट सुरु भई भक्तपुर नगरपालिका व्यासी भक्तपुर ऐतिहासिक दरबार स्क्वार , नपुखु: सिद्ध पुखु: र रानी पुखुः हदै च्वङा गणेश मन्दिरसम्म हाइकिङ भएको थियो । विभिन्न आठवटा पेट्रोलहरुले खाना पकाउने प्रतिसपर्दा वीच प्रकृतिक चुनौती बावजूद स्काउटहरु निकै खुशी एक उत्साह थपेको देखिथ्यो । स -साना बालबालिकाहरूलाई खुल्ला मन बचन र कर्मले आफ्नो कर्तब्य निष्ठ देखिन्थ्यो । स्काउटहरूको सर्वाङिक विकासको आधार भनेकै गरेर सिक्नु समुह कार्य गर्नु , समयको ब्यवस्थापन गर्न नै हो जुन अभ्यास जया बोडिङ्ग स्कुल अन्तरगतको जया स्काउट ट्रपुले पुष्टि गरेको छ।
कार्यक्रमको समापन भने यस ट्रुपका लिडर निकेश दुवालद्वारा स्काउटको दोस्रो तह पदोन्नति कार्यक्रमका साथै पुरस्कार वितरण गरी कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण पायोनियर ओपन क्रुयुका रोभर रेन्जर हरुमा धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको थियो।

फाेटाेमा हेर्नुहाेस्...