फेरि उर्लिन थाल्यो हनुमन्ते ः कता के हुँदैछ ?


साउन २२, २०८१, मङ्गलबार | विहान ०४:५९ बजे | 40


फेरि उर्लिन थाल्यो हनुमन्ते ः कता के हुँदैछ ?

भक्तपुर । निरन्तरको झरी भक्तपुरको हनुमन्ते खोलामा फेरि आउन थालेको छ । वाढीले भक्तपुरको जगातीदेखि च्याम्हासिंहको थुसाचा पुल छुन थालेको छ । बाढीले यअअघि जसो सवैतिर डुवान थालेको छ । जिल्लाभरि विभिन्न ठाउँंहरुमा निरन्तरको झरीले समस्या पार्न थालेको छ । कही घरसमेत जोखिममा पर्न थालेको छ । 

Comments