झौखेलको ज्योतिर्लिगेश्वर महादेब मन्दिरमा भोलि भजन र आरती
साउन २०, २०८१, आइतबार | विहान ०८:१३ बजे | 50
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित ज्योतिर्लिगेश्वर महादेव मन्दिर परिसरमा भोलि सोमबार साँंझ भजन र आरती हुने भएको छ । चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलका वडा अध्यक्ष श्यामसुन्दर धिमालले साउनी मेलाको उपलक्ष्यमा साँंझ साढे चार बजेबाट सुरु हुने भजन तथा आरतीमा उपस्थित हुनका लागि इच्छुक सम्पूर्ण भक्तजनहरुलाई आमन्त्रण गरे ।
फाेटाेमा हेर्नुहाेस्...