भजन ः भक्तपुरको एउटा सुन्दर संस्कृति


साउन २, २०८१, बुधबार | दिउँसो ०३:४३ बजे | 50


भजन ः भक्तपुरको एउटा सुन्दर संस्कृति

भक्तपुरको नासमनास्थित भजन घरमा भजन गर्दै भजनप्रेमीहरु । एकादशीको अवसरमा बुधबार भक्तपुरका धेरै सार्वजनिक स्थानहरुमा बेलुका भजन गरिएको थियो । 

Comments