यो वर्षको नवदुर्गा जात्राबारे समिक्षा तथा अन्तक्र्रिया


2024-07-06 12:58:05

News Image

भक्तपुर । श्री नवदुर्गा भवानीको जात्रा प्रमुख इन्द्रबहादुर बमावलाने प्रमुख अतिधित्वमा श्री नवयुगी देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाको वर्ष ८०÷८१ को श्री नवद्गी जात्रा सम्पन्न‌ विषयमा समिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाइके बनमालाले नवदुर्गा जात्रा सम्य र भव्य रुपमा सम्पन्न गर्ने देवगण तथा अन्यको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । भक्तजनहरुबीच राम्रो आचरण भए मानव समाजमा आधारित ऐतिहासिक श्री नवदुर्गा जात्रामा देखाण तथा संस्थाको प्रमुख भुमिका रहेको बताइयो । 
कार्यक्रमका विशेष अतिथि एवम् संस्थाका प्रमुख सल्लाहकार नारायणमान बनमालाले श्री नवदुर्गा जात्रा सफलतापूर्वक सम्पन्न गर्नमा देवगण तथा समाजको प्रमुख भुमिका रहेको प्रकाश पार्नभयो । जात्रा सभ्य र सुसंकृति रूपमा लान देवगण र भक्तजनबीचको आपसी सद्भाव, देवणबाट हुने त्याग, तपस्या र सहनशीलतामा हुने व्यवहार सरहनीय हुनेपर्नेमा उहाँंले जोड दिनुभयो ।
सोा अवसरमा जात्रालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सम्बन्धित संथ÷संस्थाबाट पनि आवश्यक भौतिक तथा जात्राका लागि नैतिक सहयोग हुनुपर्ने बताइयो ।
निवर्तमान अध्यक्ष विजेश बनमालाले देवगणको बेली, व्यवहारमा जोड दिनुभयो । 
जात्राप्रतिको आस्थालाई कायम गर्न भव्य र सभ्य रूपमा राखिराख्नुपर्ने बतायो । सल्लाहकार हरिगोविन्द बनमालाले यस वर्ष ८१।८२ का मुख्य नाइके सूर्यमान बनमाला, निवर्तमान अध्यक्ष विजेश बनमालाले पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सचिव लक्ष्मीप्रसाद बनमालाबाट संस्थाको गतिविधि प्रतिवेदन र कोषाध्यक्ष तुल्सीराम बनमावति आर्थिक प्रतिवेदन पेस गर्नुभयो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *