भक्तपुरमा छाती रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

जेठ २०, २०८१, आइतबार | दिउँसो ०३:३८ बजे | 25

भक्तपुरमा छाती रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

मानन्धर ब्यायाम मन्दिरको आयोजना र साःकोलान टोल,भक्तपुरमा जापान नेपाल हेल्थ एण्ड टि.बी. रिचर्स एसोसिएसनको प्राविधिक सहयोगमा#छाती_रोग_सम्बन्धि_निःशुल्क_एक्स_रे_परिक्षण_शिविर मा पुरूष १०० जना र महिला १२८ गरी जम्मा २२८ स्वास्थ्य परिक्षण गराउनु भएको थियोे । शिविर सकिए पश्चात् मानन्धर ब्यायाम मन्दिरका अध्यक्ष अस्तलाल मानन्धरले जापान नेपाल हेल्थ एण्ड टि.बी. रिचर्स ऐसोसियसनका प्राविधिक टोलीलाई धन्यवाद दिनु भयो ।
बिहान ८ बजे देखि शुरू भए स्वास्थ्य परिक्षण अपरान्ह ४ बजे सम्म भएको थियोे । ।

फाेटाेमा हेर्नुहाेस्...

Comments