नेमकिपा भनपा ८ मा पुनः लक्ष्मीनारायण दुवाल


जेठ १३, २०८१, आइतबार | विहान ०३:३५ बजे | 45


नेमकिपा भनपा ८ मा पुनः लक्ष्मीनारायण दुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ८ मा पुनः लक्ष्मीनारायण दुवाल निर्वाचित भएका छन् । पार्टीको प्रथम ८ वडा सम्मेलनले दुवाललाई पुनः अध्यक्षको जिम्मेवारी दिइएको हो । उनी यसअघि पनि वडा पार्टीका अध्यक्ष थिए । 
सम्मेलनको उदघाटन शनिबार पार्टी केन्द्रिय सचिव एवं सांसद प्रेम सुवालले गरेका थिए । भक्तपुर नगरपालिका वडा नं ८ साविकको वडा नं २ जेँंला हो । यो वडामा जेँला, लिवाली, जगातीलगायतका ठाउँंहरु पर्दछन् । 

Comments