मध्यपुरमा राँंके जुलुश (तस्वीर कथा)
जेठ ९, २०८१, बुधबार | दिउँसो ०३:२३ बजे | 75
भक्तपुर । सहकारी ठग र टि इस्टेटका दोषीलाई कारबाही मागसहित बुधबार भक्तपुरको मध्यपुर थिमिमा राँंके जुलुश निकालिएको छ । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ भक्तपुर जिल्लाले जुलुस प्रदर्शन गरेको हो ।
फाेटाेमा हेर्नुहाेस्...