यसरी पक्राउ गरियो कान्तिपुर अफिसबाटै सिरोहियालाई

जेठ ८, २०८१, मङ्गलबार | दिउँसो ०१:५० बजे | 55

यसरी पक्राउ गरियो कान्तिपुर अफिसबाटै सिरोहियालाई

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

फाेटाेमा हेर्नुहाेस्...

यसरी पक्राउ गरियो कान्तिपुर अफिसबाटै सिरोहियालाई

Comments