भैलख चार बजेदेखि तान्न सुरु गर्ने (तालिकासहित)

बैशाख ५, २०८१, बुधबार | विहान ०८:३७ बजे | 45

भैलख चार बजेदेखि तान्न सुरु गर्ने (तालिकासहित)

भक्तपुर । विस्का जात्राको अन्तिम दिन बुधबार भैलख (भैरबनाथको रथ) दिउँंसो ४ बजेदेखि तान्न सुरु गर्ने भएको छ । गुठी संस्थान शाखा काार्यालय भक्तपुरले राखेको योजना अनुसार एक वजे रथमा तोरी राख्ने र दुई बजे बाजागाजाका साथ खड्ग तलेजुका पूजाराीलाई दिने र रथ तान्ने कार्यतालिका छ । 

फाेटाेमा हेर्नुहाेस्...

भैलख चार बजेदेखि तान्न सुरु गर्ने (तालिकासहित)

Comments