भक्तपुरको विस्का जात्रा ः आज कता के हुँंदैछ ? (तालिकासहित)
बैशाख २, २०८१, आइतबार | विहान ०४:०८ बजे | 20
भक्तपुर । भक्तपुरको विस्का जात्रा अन्तर्गत आज आइतबार ज्याठा गणेश र श्वेत भैरबको रथ यात्रा हुँंदैछ । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार जात्रा १० बजेबाट सुरु हुनेछ । रथयात्रा सम्वन्धित गुठीयारहरुबाट हुनेछ ।
फाेटाेमा हेर्नुहाेस्...