आजको विस्का जात्रा विहान ६ बजेदेखि सुरु (दिनभरका तालिकासहित)

बैशाख १, २०८१, शनिबार | विहान ०१:२४ बजे | 50

आजको विस्का जात्रा विहान ६ बजेदेखि सुरु (दिनभरका तालिकासहित)

भक्तपुर । भक्तपुरको विस्का जात्रा शनिबार विहान ६ बजेदेखि सुरु भएको छ । विहान ६ बजेदेखि सुरु भएको भैरबनाथको पूजा ११ बजे सकाउने तालिका छ । 
भैरबनाथ र भद्रकालीको रथ गःहिटीमा ल्याई जुधाएपछि आजको जात्रा राति सकिन्छ । यसअघि योसिद्य ढालिने छ । 

फाेटाेमा हेर्नुहाेस्...

आजको विस्का जात्रा विहान ६ बजेदेखि सुरु (दिनभरका तालिकासहित)

Comments