योसिंद्य उठाउन सुरु (तस्वीरहरु छन्)
चैत ३०, २०८०, शुक्रबार | दिउँसो ०१:३५ बजे | 40
भक्तपुर । शुक्रबार साझ झण्डै साढे ६ देखि भक्तपुरको योंिसखेलमा ५५ हात लामो योसिंद्य उठाउने प्रयास सुरु भएको छ । समाचार तयार पार्दासम्म खासै सफलता मिलेको छैन ।
फाेटाेमा हेर्नुहाेस्...