समदर्शीमा समदर्शी साकोस धिमे बाजा खल गठन


चैत ३०, २०८०, शुक्रबार | विहान १०:५६ बजे | 40


समदर्शीमा समदर्शी साकोस धिमे बाजा खल गठन

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को धिमेबाजा प्रशिक्षित समुहका सदस्यहरुको भेला कार्यक्रम संस्थाको महेश्वरी स्थित कार्यालयमा आयोजना गरि नेहाल कुटुवजूको संयोजकत्वमा समदर्शी साको धिमेबाजा खल गठन गरियो ।
खलमा सह संयोजकमा यसना ग्वाछा, सचिवमा आर्यस प्रजापति चयन भएका छन् । सदस्यहरुमा रितिका दथेपुथे, विज्ञान दुवाल, रोमन रंजित, रिजुल रंजित, ब्रायन लवजू, सिमोन मानन्धर, बबित कुसी, हेवन ग्वाछा, इशान न्याईच्याई, निलकमल सुवाल, अनुज सुवाल, आरुष सुवाल, शुभम पञ्च, रेहान लवजू, सलिना बासुकला, सेन हाकुदुवाल, उसान सुजखू, प्रिज्मा प्रजापति, सृष्टि हामो, सदिच्छा कैटी र रेमोस मानन्धर  रहेका छन् । खलको संरक्षकको रुपमा संस्थापक अध्यक्ष हरिराम लवजू, अध्यक्ष रामकृष्ण मानन्धर र  सचिब विश्वबहादुर दुवाल प्रशिक्षकहरु विमल लवजू र शुसिल लवजू रहेका छन् ।

Comments