यस्तो छ आजको विस्का तालिका ः विहान राँंगा काट्ने (तालिकासहित)

चैत ३०, २०८०, शुक्रबार | विहान ०२:५३ बजे | 45

यस्तो छ आजको विस्का तालिका ः विहान राँंगा काट्ने (तालिकासहित)

भक्तपुर । भक्तपुरको विस्का जात्राको मुख्य आकर्षक दिन शुक्रबार विहान आठ बजेबाट पूजा सुरु भएको छ । विहान आठ बजेभित्र भद्रकालीको पूजा सकाउने तालिका छ । त्यसपछि विहान साढे ८ बजे भद्रकालीमा राँंगो काटी भद्रकालीको अगाडि राँगाको टाउको राख्ने कार्यतालिका छ । बाँंकी तालिकामा हेर्नुहोस । 

फाेटाेमा हेर्नुहाेस्...

यस्तो छ आजको विस्का तालिका ः विहान राँंगा काट्ने (तालिकासहित)
यस्तो छ आजको विस्का तालिका ः विहान राँंगा काट्ने (तालिकासहित)

Comments