महाकाली द्योछेँ भोलाछेंमा क्षमा पूजा
चैत २३, २०८०, शुक्रबार | विहान ०५:५६ बजे | 55
भक्तपुर । भक्तजनहरुको बिशेष सहयोगमा महाकाली द्योछेँमा क्षमा पूजा भएको छ । द्योछें मर्मत कार्य सम्पन्न भएको उपलक्ष्यमा चैत २३ गते शुक्रबार बिहान आठ बजेदेखि क्षमा पूजा शुरु गरिएको हो । क्षमतापूजामा उपस्थितिमा सम्पूर्ण भक्तजनहरूलाई उपस्थितिको आह्वान गरिएको थियो ।
द्योछेंमा गरिएको क्षमा पूजाको क्रममा विभिन्न दाताहरुले सकेको सहयोग गरेको थियो । यो द्योछें भक्तपुर नगरपालिका वडा नं ६ भोलाछेंस्थित वडा कार्यालय नजिकै रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...