आहा कति राम्रो भाजु पोखरी


फाल्गुन २०, २०८०, आइतबार | विहान ११:४९ बजे | 50


आहा कति राम्रो भाजु पोखरी

भक्तपुर । ड्रोनबाट खिचिएको भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरी । फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भाजु पोखरी उद्घाटन गर्नुहुने कार्यक्रम छ । कार्यक्रममा भक्तपुर नपाबाट प्रकाशित  ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक बिमोचन कार्यक्रम रहेको छ । कार्यक्रममा सम्पूर्णलाई उपस्थिति तथा सहभागिताको लागि भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

आहा कति राम्रो भाजु पोखरी
आहा कति राम्रो भाजु पोखरी
आहा कति राम्रो भाजु पोखरी
आहा कति राम्रो भाजु पोखरी
आहा कति राम्रो भाजु पोखरी

Comments