किन आए गायक योगेश्वर अमात्य भक्तपुर ?


फाल्गुन २, २०८०, बुधबार | विहान ०५:४४ बजे | 80


किन आए गायक योगेश्वर अमात्य भक्तपुर ?

भक्तपुर । गायक योगेश्वर अमात्य बुधबार भक्तपुर आएका छन् । उनी विहान भक्तपुरको भेलुखेल पुगेका हुन् । स्थानीय दुगद्य शिलान्यास कार्यक्रममा सहभागी हुन उनी यहाँं आएका हुन् । उनलाई मञ्चमासमेत आशण ग्रहण गर्न दिइएको थियो । 
उनीहरुको कुल देवता दुगुद्य यही स्थान भएकाले त्यसको शिलान्यास कार्यक्रममा उनी सहभागी भएका हुन् । दाताहरुबाट रकम संकलन गरी पुननिर्माण हुन लागेको मन्दिरका लागि योगेश्वरले पनि चन्दा दिने जनाइएको छ । यसअघि पनि त्यहा द्योछें बनाउँंदा सवैभन्दा वढी १० लाख चन्दा उनले दिएको जनाइएको छ । 
दुगुद्य पुननिर्माणको शिलान्यास भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

किन आए गायक योगेश्वर अमात्य भक्तपुर ?
किन आए गायक योगेश्वर अमात्य भक्तपुर ?
किन आए गायक योगेश्वर अमात्य भक्तपुर ?
किन आए गायक योगेश्वर अमात्य भक्तपुर ?

Comments