बधाई भक्तपुरकी खेलाडी मचामसीलाई


माघ १२, २०८०, शुक्रबार | दिउँसो ०३:१२ बजे | 50


बधाई भक्तपुरकी खेलाडी मचामसीलाई

भक्तपुर । साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोली तयारी पार्न बन्द प्रशिक्षणमा सूर्यविनायक नगरपालिका ८ नं वडा का बासिन्दा अन्जली मचामसी सहित ४० खेलाडीहरुलाई सामेल गरिएको छ । हार्दिक बधाई एवं शुभकामना ।

Comments