आज हुन सकेन चाँगुनारायण कलशयात्रा
माघ ११, २०८०, बिहीबार | विहान ०६:५१ बजे | 50
भक्तपुर । प्रत्येक वर्ष भक्तपुरको चाँंगुनारायणमा हुने कलशयात्रा यो वर्ष आज हुन सकेन । यात्राका लागि आवश्यक घोडचढी नपुग्दा रोकिएको जनाइएको छ । पुरातत्त्व विभाग भन्छ – क्याभलरीलाई खबर गर्न बिर्सियो ।