विनायकमा बधाइ तथा समान कार्यक्रम
पुष १२, २०८०, बिहीबार | विहान १०:४९ बजे | 80
विनायक शिक्षा निकेतन स्कूलकोतर्फवाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि भई विभिन्न खेलमा गोल्ड मेडल ४, सिल्भर मेडल ३, ब्रोन्ज मेडल ७ गरि १४ वटा पदक सहित प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न सफल भएकोले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूद्वारा सहभागी विद्यार्थी भाइबहिनीहरु, प्रशिक्षक तथा खेल व्यवस्थापन गर्न सहयोग गर्नु हुने शिक्षकहरुलाई वधाई ज्ञापन तथा सम्मान गर्नुभयो
फाेटाेमा हेर्नुहाेस्...