आजदेखि दागाचामा कसिमला पाय् प्रतियोगिता हुने


कार्तिक २६, २०८०, आइतबार | विहान ०३:०३ बजे | 30


आजदेखि दागाचामा कसिमला पाय् प्रतियोगिता हुने

भक्तपुर । आज आइतबारदेखि भत्तपुरको दागाचा आदर्शमा कसिमला पाय् प्रतियोगिता हुने भएको छ । दागाचा टोल सुधार समाजको आयोजनामा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ व्यापी कसिमला पाय् प्रतियोगिता हुने भएको हो । 
प्रतियोगिता दुई दिन चल्नेछ । प्रतियोगिताको पहिलो दिन आज आइतबार १० बजेदेखि सुरु हुनेछ । पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम २७ गते भोलि सोमबार लक्ष्मीपूजाको दिन हुने जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

आजदेखि दागाचामा कसिमला पाय् प्रतियोगिता हुने

Comments