भक्तपुरका टोलटोलमा दैनिक छिकोंग व्यायाम


कार्तिक १७, २०८०, शुक्रबार | विहान ०६:२० बजे | 65


भक्तपुरका टोलटोलमा दैनिक छिकोंग व्यायाम

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरको वडा नं १ देखि १० सम्मका वडाबासीहरुलाई छिकांग व्यायाम गर्न दिएको छ । निःशुल्क रुपमा दैनिक विहानको समयमा निश्चित स्थानमा व्यायाम गर्न दिइरहेको जनाइएको छ । यस अन्तर्गत हाल भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा यो व्यायाम चलिरहेको छ । तस्वीरहरु ः विकुराम तजले

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरका टोलटोलमा दैनिक छिकोंग व्यायाम
भक्तपुरका टोलटोलमा दैनिक छिकोंग व्यायाम
भक्तपुरका टोलटोलमा दैनिक छिकोंग व्यायाम
भक्तपुरका टोलटोलमा दैनिक छिकोंग व्यायाम

Comments