भक्तपुरमा आज चंगा चेट प्रतियोगिता, पहिलोलाई सात हजार नगद

कार्तिक ४, २०८०, शनिबार | विहान ०१:५९ बजे | 55

भक्तपुरमा आज चंगा चेट प्रतियोगिता, पहिलोलाई सात हजार नगद

भक्तपुर । भक्तपुरमा आज चंगा चेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता दिउँंसो १२ बजे भेलुखेलमा हुने भएको हो । प्रतियोगिताका पहिलो विजयीलाई ७ हजार, दोश्रोलाई ५ हजार र तेश्रोलाई ३ हजार नगद पुरस्कारको व्यवस्था छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा आज चंगा चेट प्रतियोगिता, पहिलोलाई सात हजार नगद

Comments