ख्वपमा खेलकुद प्रतियोगिताहरु हुने (सूचनासहित)

असोज १९, २०८०, शुक्रबार | विहान ०९:०३ बजे | 50

ख्वपमा खेलकुद प्रतियोगिताहरु हुने (सूचनासहित)

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरले विभिन्न खेलकुद प्रतियोगिताहरु गर्ने भएको छ । कलेजले शुक्रबार सूचना जारी गरी फुटसल, बास्केटबल, टेवलटेनिस र व्याडमिन्टन प्रतियोगिता हुने जनाएको हो । प्रतियोगिता असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म हुने जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वपमा खेलकुद प्रतियोगिताहरु हुने (सूचनासहित)

Comments