नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ कर्णाली प्रदेशको तेश्रो पुर्ण भेला आगामी भाद्र २३ गते सुर्खेतमा हुने

भदौ २१, २०८०, बिहीबार | दिउँसो ०३:०७ बजे | 50

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ कर्णाली प्रदेशको तेश्रो पुर्ण भेला आगामी भाद्र २३ गते सुर्खेतमा हुने

नेपाल केन्पो खुकुरी मार्सल आर्टस्  संघ कर्णाली प्रदेशको तेश्रो पुर्ण भेला आगामी भाद्र २३ गते सुर्खेतमा हुने भएको छ ।

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघका केन्द्रिय अध्यक्ष एवं एसिया प्रमुख डा. पुर्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बगैचा रेष्टुरेन्ट घण्टाघर सुर्खेतमा बिहान ११ बजेको लागि भेला आयोजना गरिने नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघ कर्णाली प्रदेशका अध्यक्ष ईश्वर शाहीले जानकारी गराए ।

भेलामा सम्पुर्ण खेलप्रेमी, मिडियाकर्मी, जिल्ला खेलाडी, जिल्ला प्रशिक्षक, जिल्ला पधाधिकारी, प्रदेश पदाधिकारि हरुमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ कर्णाली प्रदेशको तेश्रो पुर्ण भेला आगामी भाद्र २३ गते सुर्खेतमा हुने

Comments