मध्यपुर थिमिमा थप तीनदिन स्कुल बन्द (पत्रसहित)

साउन ३०, २०८०, मङ्गलबार | दिउँसो १२:४९ बजे | 75

मध्यपुर थिमिमा थप तीनदिन स्कुल बन्द (पत्रसहित)

थिमि । भक्तपुरको मध्यपुर थिमिमा थप तीन दिन स्कुल बन्द हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले मंगलबार थप तीन दिन विदा दिन भनेको थियो । नगरपालिकाले आँंखा पाक्ने रोग झन जटिल बन्दै गएको भन्दै थप तीन दिन स्कुल विदा गर्न सवै सरकारी तथा निजी स्कुलहरुलाई जानकारी गराएको हो । यसअघि नगरपालिकाले सोमबार र मंगलबार दुई दिन विदा गर्न लगाएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमिमा थप तीनदिन स्कुल बन्द (पत्रसहित)

Comments