भनपा ८ ले जगायो डेंङ्गूविरुद्धको सचेतना


साउन १३, २०८०, शनिबार | विहान ०४:०२ बजे | 25


भनपा ८ ले जगायो डेंङ्गूविरुद्धको सचेतना

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा शनिबार विहान वडामा डेंङ्गूविरुद्धको सचेतना ¥याली गरेको छ । वडा कार्यालय लिवाली भक्तपुरबाट सुरु भएको ¥यालीले वडाका विभिन्न भागमा परिक्रमा गरेको थियो । माइकिंग, पर्चा वितरण तथा बाजागाजाका साथ आएको ¥यालीले डेंङ्गूविरुद्धको सचेत रहन आह्वान गरेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भनपा ८ ले जगायो डेंङ्गूविरुद्धको सचेतना

Comments