भोलि भक्तपुरमा डेड्गु सचेतना ¥याली ः ¥याली लिवालीबाट सुरु हुने

साउन १२, २०८०, शुक्रबार | विहान १०:५४ बजे | 50

भोलि भक्तपुरमा डेड्गु सचेतना ¥याली ः ¥याली लिवालीबाट सुरु हुने

भक्तपुर । भोलि भक्तपुरमा डेड्गु सचेतना हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा ¥याली हुने भएको हो । ¥याली विहान ७ बजे वडा कार्यालय लिवालीबाट हुने जनाइएको छ । ¥यालीमा सहभागी हुन आयोजकले सवैसँंग अनुरोध गरेको छ । 

Comments