रक्तदान कार्यक्रममा १२२सहभागी


असार २३, २०८०, शनिबार | विहान ०६:२६ बजे | 65


रक्तदान कार्यक्रममा  १२२सहभागी

लायन्स सप्ताह २०२३ को अवसरमा लाइन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एच, एमडी ३२५ नेपाल अन्तर्गत रहेका ३ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, क्लव चांगुनारायण र क्लव बालकोटको संयुक्त अयोजनामा NCIT कलेज ललितपुरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मिति: ७ जुलाई २०२३ शुक्रवार प्रमुख अतिथि लायन्स इण्टरनेशनल डिष्ट्रिक्ट निवर्तमा गभर्नर(IPDG) लायन दिनेस प्रसाद श्रेष्ठ .
रक्तदान कार्यक्रममा १२२सहभागी भएका थिए । ५१ जना अयोग्य भए सहभागी मध्ये महिला ७ र पुरुष ६४ जना गरि जम्मा ७१ जनाले रक्तदान गरे ।

फाेटाेमा हेर्नुहाेस्...

रक्तदान कार्यक्रममा  १२२सहभागी

Comments