काठमाण्डौ फन् भ्यालीको मुख्य प्रायोजनमा “अरुण थापा स्मृति साँझ २०८०” हुने


असार २३, २०८०, शनिबार | विहान १२:२७ बजे | 30


काठमाण्डौ फन् भ्यालीको मुख्य प्रायोजनमा  “अरुण थापा स्मृति साँझ २०८०” हुने

रागरागीनी इन्टरटेन्मेन्ट  प्रा. लि. को. आयोजना तथा काठमाण्डौ फन् भ्यालीको मुख्य प्रायोजनमा स्वर्गीय बहुचर्चित गायक अरुण थापा को २४औँ स्मृति दिवशको अवसरमा यही श्रावण ५ गते “अरुण थापा स्मृति साँझ २०८०” हुनलागेको छ ।
कार्यक्रम भक्तपुर पलासे स्थित काठमाण्डौ फन् भ्यालीमा हुनेछ ।
कार्यक्रममा करिव एक दर्जन अरुण थापाका लोकप्रिय चर्चित गीतहरु राष्ट्रिय तथा स्थानीय चर्चित गायक गायिकाहरु द्वारा प्रस्तुत गरिनेछ । कार्यक्रम मा Television Partner: भादगाउँ Television HD, Radio Partner : Bhaktapur FM 105.4 MHz, Online Partner : Iconkhabar.com, Photography Partner : Dynamic Studio, Technical Support : Everest English School, Media Partner अन्नपूर्ण पोष्ट दैनिक, Music Co-ordinate Partner : Sangeet Graam Gurukul, Nepal रहनेछ । कार्यक्रमलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफ एम १०५.४ मेगाहर्ज, रागरागीनी को official Youtube बाट प्रत्यक्ष प्रशारण गरिनेछ ।


Comments