भक्तपुरमा खुकुरी मार्शल आटर््सको वागमति प्रदेश भेला हुने
असार ६, २०८०, बुधबार | विहान १०:४८ बजे | 35
भक्तपुर । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो वागमति प्रदेश भेला भक्तपुरमा हुने भएको छ । भेलाको उदघाटन बागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानबाट हुने जनाइएको छ । भेला असार ९ गते शनिबार विहान ११ बजे महेश्वरी पार्टी प्यालेस जगाती भक्तपुरमा हुने आयोजकले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...