वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक ६० किमी गुडने साइकल उपहार
जेठ २३, २०८०, मङ्गलबार | विहान १०:४० बजे | 60
संगम लामा
काठमाडौं – नेपालि कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो ्र विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा ध्गष्लिन दचबलम को इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ ्र
इन्डोनेसिन कार वुलिंग हाल नेपालि बजार २०० र ३०० कि मि को रेन्ज मा उपलब्ध छ ्र
वुलिंग इलेक्ट्रिक कार रिमोट बाट नै चालु हुने सजिलै घर मा चार्ज गर्न मिल्ने र १०० रुपिया मा ३०० कि मि हिड्न मिल्ने कार हो ्र यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्स मा खर्च नहुने , बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाइ ग ६० किमी माइलेज दिने दयकअज मोटर्स भएको सामसुंग को बेटरि भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ .
यो योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुम मा सम्पर्क गर्न सकिने बताइएको छ ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा वुलिंग यएर इ भी कार लाइ चिनिन्छ वुलिंग बहुरास्त्रिय कम्पनि भएकोले गर्दा अन्तरास्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ ्र यो कार लाइ बजेट कार को रुपमा पनि चिनिन्छ ्र यदि वुलिंग कार खरिद गर्न चाहेमा ९८०१००२९९४ ÷ ढडछज्ञद्दठद्धण्ठछ सम्पर्क गर्न सक्नु हुनेछ ्र