समयमा रासायनिक मल खोई ? नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीमाथिको कारबाही कहिले ?
जेठ १२, २०८०, शुक्रबार | दिउँसो ०२:०९ बजे | 30
काठमाडौं । रासायनिक मल समयमा उपलब्ध नगराएको विरुद्धमा शुक्रबार राजधानीमा किसानहरुले प्रदर्शन गरेका छन् । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघले राजधानीको रत्नपार्कमा जुलुश तथा सभा गरेको हो । सभाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्लग्न अपराधीहरुलाइ कारबाहीको माग पनि राखेको थियो । जुलुसपछि सभा पनि भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...