किन भेटन गए पूर्वमन्त्री भँंडेल र मेयर खत्री सुनिल प्रजापतिलाई
जेठ ६, २०८०, शनिबार | विहान ०६:०९ बजे | 35
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णलाल भँडेलबीच शुक्रबार भक्तपुर नपाको सभाकक्षमा भेट भयो ।
भेटमा नगर प्रमुख प्रजापति र पूर्वमन्त्री भँडेलबीच देकोचा—चाँगु सडक स्तरोन्नतिबारे छलफल भयो । भेटमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, भनपा वडा नं। २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, चानपा वडा नं। ४ का वडाध्यक्ष रोजबहादुर तामाङलगायतको उपस्थिति थियो ।
फाेटाेमा हेर्नुहाेस्...