बाटो बन्द छ है
बैशाख २९, २०८०, शुक्रबार | विहान ०५:१२ बजे | 110
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श वस स्टपबाट भक्तपुर नगर अर्थात् भीमसेनस्थान जाने बाटोमा काम गर्दै डोजर । राजमार्ग विस्तार अन्तर्गत अहिले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकमा वाटो विस्तारको कार्य धमाधम चल्दै आएको छ ।