कहाँंको होला यो घर ?


बैशाख २७, २०८०, बुधबार | दिउँसो ०३:५२ बजे | 40


कहाँंको होला यो घर ?

भक्तपुरको चासुखेलमा कलात्मक झ्यालहरुको प्रयोग गरी बनाइएको एउटा आकर्षक घर । भक्तपुरमा अहिले पनि यस्ता परम्परा झल्किने घर बनाउने चलन छ । 

Comments