पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


बैशाख २७, २०८०, बुधबार | विहान ०४:२४ बजे | 55


पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले नागरिकलाई जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई सोही अनुसन्धानको क्रममा पक्राउ गरिएको बुझिएको छ।  उनलाई प्रहरी परिसर टेकु लगिएको छ । 

Comments