जव संसदमै सांसद धर्ननग्न भए.................


बैशाख २५, २०८०, सोमबार | विहान ०६:१५ बजे | 40


जव संसदमै सांसद धर्ननग्न भए.................

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले बोल्ने समय दिएनन्। त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन्।


Comments