हतारो
बैशाख २४, २०८०, आइतबार | विहान ०८:३१ बजे | 25
भक्तपुरको देकोचामा घास काटेपछि घासको पोको मिलाउँंदै एक महिला । अहिले पनि यहांका ठाउँंठाउँंमा गाइवस्तु, बाख्रा पालन हुने गरेको छ । यसका लागि यसरी नै विशेष गरेर महिलाहरु घास खोज्ने गर्दछन् ।
बैशाख २४, २०८०, आइतबार | विहान ०८:३१ बजे | 25