भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने


बैशाख १७, २०८०, आइतबार | विहान ०८:०० बजे | 15


भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने

भक्तपुर । भक्तपुर युवा टीम भक्तपुर ७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरमा हुने जनाइएको छ । टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । ग्वाछाको हालै अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । भक्तपुर युवा टीम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टीम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । यसको संस्थापक अध्यक्ष विश्वराम कवां थिए ।मा खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भक्तपुर । भक्तपुर युवा टीम भक्तपुर ७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरमा हुने जनाइएको छ । टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । ग्वाछाको हालै अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । भक्तपुर युवा टीम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टीम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । यसको संस्थापक अध्यक्ष विश्वराम कवां थिए ।पुर । भक्तपुर युवा टीम भक्तपुर ७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरमा हुने जनाइएको छ । टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । ग्वाछाको हालै अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । भक्तपुर युवा टीम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टीम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । यसको संस्थापक अध्यक्ष विश्वराम कवां थिए ।

Comments