भोलि सूर्यविनायक नगरपालिकामा विदा (सूचनासहित)
बैशाख ३, २०८०, आइतबार | विहान ११:११ बजे | 60
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोलि सोमबार शोक विदा दिइएको छ । नगरपालिकाले आइतबार सूचना जारी गरी सोमबार शोक विदा दिइएको जनाएको हो ।
सूर्यविनायक नगरपालिका वडा नं ३ कार्यालयमा कार्यरत वरिष्ठ सहायक कृष्ण कसपालको निधन भएकोले शोक विदा दिइएको जनाएको छ । कसपालको वैशाख १ गते निधन भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...