चार दशकपछिको त्यो विभूषण


बैशाख ३, २०८०, आइतबार | विहान ०४:४९ बजे | 50


चार दशकपछिको त्यो विभूषण

काठमाडौं । कर्म गर तर फलको आशा नगर भन्ने भनाई ठ्याकै मेल खाएको छ भक्तपुरका जीतवहादुर देउजाको जीवनमा । चार दशक फलको आशा नगरी निरन्तर नाट्य क्षेत्रमा लागेका विजय विस्फोट नामले सुपरिचित जीतबहादुरले प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्टपतिको कार्यालय शीतल निवासमा उनलाई राष्टपति रामचन्द्र पौडेलले पदबाट विभूषित गरे । पत्रकारसमेत रहेका विस्फोटको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा पुख्र्याैली बसोबास छ । 

Comments