युवाले गरे विस्का जात्राको अवसरमा कमलपोखरीमा रक्तदान
बैशाख १, २०८०, शुक्रबार | विहान ११:३८ बजे | 10
भक्तपुर । नव वर्ष २०८० तथा विस्का जात्राको अवसरमा राष्टिय युवा संघ नेपाल ८,९,१० वडा कमिटी भक्तपुर नगरपालिकाले शनिबार रक्तदान कार्यक्रम गरेका छ । भक्तपुर नगरपालिका वडा नं १० कमलपोखरी यातु गणेश मन्दिरमा कार्यक्रम गरेको हो । कार्यक्रममा दर्जन भन्दा युवाहरुले रक्तदान गरेका थिए । उनीहरुलाई नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले प्रमाणपत्र वितरण गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...