विस्का जात्रा सुरु


चैत २७, २०७९, सोमबार | दिउँसो १२:२० बजे | 0


विस्का जात्रा सुरु

भक्तपुर । भक्तपुरको विस्का जात्रा सोमबार साँंझदेखि सुरु भएको छ । साँंझ पाँंच बजेदेखि भैरबनाथको रथ तान्न सुरु गरेसँंगै जात्रा सुरु भएको हो । रथ तान्ने क्रम अहिले पनि जारी रहेको छ ।

Comments