भक्तपुरमा विस्का जात्राको सदभाव ¥याली र सभा हुने (सूचनासहित)

चैत २५, २०७९, शनिबार | दिउँसो ०३:५० बजे | 60

भक्तपुरमा विस्का जात्राको सदभाव ¥याली र सभा हुने (सूचनासहित)

भक्तपुर । भक्तपुरमा आइतबार विहान सदभाव ¥याली र सभा हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको पूर्व र पश्चिम दुईतिरबाट सदभाव ¥याली सुरु हुने जनाइएको छ । पूर्वमा दतात्रयबाट र पश्चिममा दूधपाटीबाट विहान सात बजेबाट सदभाव ¥याली सुरु हुने जनाइएको छ । दुवै जुलुश टौमढीमा पुगेर सदभाव सभामा परिणत हुने जनाइएको छ । विस्का जात्रालाई सभ्य, भव्य र सौहार्दपूर्ण बनाउन आह्वान गर्दे कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई अनुरोध गरिएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा विस्का जात्राको सदभाव ¥याली र सभा हुने (सूचनासहित)

Comments