गःपलीमा रक्तदान कार्यक्रम सम्पन्न
चैत २५, २०७९, शनिबार | दिउँसो ०१:२१ बजे | 15
भक्तपुर, २५ चैत । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि र गःपली टोल सुधार समिति संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गःपली गणेश मन्दिर अगाडि शनिवार सम्पन्न भयो । कार्यक्रममा जम्मा पचास जनाले रक्तदान गरेकोमा पुरुष ४२ महिला ८ जनाले रक्तदान गरेको गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।