यी हुन् क्रान्तिकारी महिला संघका नवनिर्वाचित पदाधिकारीहरु


चैत २५, २०७९, शनिबार | दिउँसो १२:४४ बजे | 50


यी हुन् क्रान्तिकारी महिला संघका नवनिर्वाचित पदाधिकारीहरु

काठमाडौं । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी महिलो संघको अध्यक्षमा पुनः अनुराधा थापामगर चुनिएकी छिन् । चितवनमा शनिबार सम्पन्न दुईदिने तेश्रो राष्टिय सम्मेलनबाट थापामगरलाई पुनः अध्यक्षमा चयन गरेको हो । दोश्रो अधिवेशनबाट अध्यक्षमा चुनिएका उनीसहितका पदाधिकारी सम्मेलनबाट चुनिएको हो । नवनिर्वाचित पदाधिकारीहरुलाई पार्टी सचिव प्रेम सुवालले शनिबार नै शपथ ग्रहण गराएका छन् । यसअघि संघको पहिलो अध्यक्षमा अम्विका न्याइच्वाई रहेकी थिइन् । 

Comments