भक्तपुरमा सोमबारदेखि बृद्ध भता वितरण हुने (हेर्नुहोस् कहाँंकहाँं कहिलेकहिले ?

चैत २५, २०७९, शनिबार | विहान ०३:५० बजे | 30

भक्तपुरमा सोमबारदेखि बृद्ध भता वितरण हुने (हेर्नुहोस् कहाँंकहाँं कहिलेकहिले ?

भक्तपुर । भक्तपुरमा सोमबारदेखि बृद्ध भता वितरण थालिने भएको छ । भक्तपुर नगरपालिकाले शनिबार यसबारे सार्वजनिक सूचना जारी गरेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

Comments